मेरो उपचार खर्च आफै तिर्छुः राष्ट्रपति पौडेल
काठमाडाैं | बैशाख १९, २०८०
फाइल तस्विर
राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गरेको उपचार खर्च स्वयं तिर्ने बताएका छन् ।
राष्ट्रपति कार्यालयले भर्खरै विज्ञप्तीमार्फत उक्त सूचना सार्वजनिक भएको हो ।
पौडेलको स्वकीय सचिवालयका प्रेस संयोजक खिला कार्कीको हस्ताक्षर रहेको विज्ञप्तीमा भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार गरेको खर्च राष्ट्रपति पौडेलले नै व्यहोर्ने उल्लेख छ ।

पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

